जीएनडब्ल्युओ-द्वारा लङ्भ्यु चियाकमानमा अनशनमा बसेका चियाश्रमिकहरूसित भेट

खरसाङ: खरसाङ लङ्भ्यु चियाबारीका श्रमिकहरू गत 12 दिनदेखि लगातार रूपमा आफ्नो हक र अधिकारको लागि अनशनमा बसिरहेका छन्। लङ्भ्यु चियाबारीका श्रमिकहरूको हौसला बढ़ाउन र प्रोत्साहित गर्नलाई गोरामुमोको नारी मोर्चा गोर्खा राष्ट्रिय नारी संगठन (जीएनडब्ल्युओ) खरसाङ ब्राञ्च कमिटीका पदाधिकारीहरू आज अनशन स्थलमा पुगेका थिए। जीएनडब्ल्युओ खरसाङ ब्राञ्च कमिटीका पदाधिकारीहरूले अनशनकारीहरूलाई खदार्पण गरी प्रोत्साहित गरे। जीएनडब्ल्युओ खरसाङ ब्राञ्चको महासचिव कमला राईको अगुवाईमा अनकारीहरूलाई भेटभाट गरी हौसला प्रदान गरेको बताइएको छ। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै जीएनडब्ल्युओ खरसाङ ब्राञ्चको महासचिव कमला राईले लङ्भ्यु चियाबारी मालिकले तालाबन्दी गरेर कमान छोडी भागेको छ अनि यता श्रमिकहरू आफ्नो हक र अधिकारको लागि विगत 12 दिनदेखि अनशनमा बसिरहेको बताइन्।

यो कुनै राजनैतिक पार्टीको मुद्दा होइन अनि हामी पनि पार्टीगत रूपमा काम गर्नु हुँदैन, यो चियाबारीमा खटिखाने श्रमिकहरूको हक र अधिकारको कुरा हो भन्दै तिनले जीएनडब्ल्युओ खरसाङ ब्राञ्च कमिटीका पदाधिकारीहरू कुनै पार्टी नहेरी श्रमिकहरूलाई हौसला प्रदान गर्न र आँट मिलोस् भन्ने हेतु आज यहाँ आएको बताइन्। तिनले मालिकवर्गले खटिखाने श्रमिकहरूको पेटलाई मार्नु पाउँदैन र मालिकवर्गले झट्टै लङ्भ्यु चियाबारीका श्रमिकहरूको समस्या समाधान गर्नुपर्ने माग गरेकी छन्। हाम्रा सांसद र विधायकहरू यहाँ केवल चुनाउको बेला भोट माग्नु मात्र होइन तर यस्तो समस्या परेको बेला पनि ग्राउण्ड जिरोमा आएर समाधानको लागि पहल गर्नुपर्ने तिनले बताइन्। जीएनडब्ल्युओ खरसाङ ब्राञ्चको टोलीमा कमला राई लगायत रत्ना प्रधान, शान्ति लामा, माया गुप्ता, दुर्गी शेर्पा, रुफिना लामा पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes