जब कन्सल्टटेन्सी कम्पनीको नाममा फ्रेन्डसिप क्लब चलाएको अभियोग

सिलगढी : सिलगढीको वर्धमान रोडमा जब कन्सल्टटेन्सी कम्पनीको नाम गरेर फ्रेन्डसिप क्लब चलाइरहेको अभियोग लगाउँदै स्थानीय युवकहरूले क्षोभ प्रकट गरेपछि उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार स्थानीय युवकहरूले उक्त जब कन्सल्टटेन्सीको नाम गरेर फ्रेन्डसिप क्लब चलाइरहेको थाहा पाएपछि आज त्यहाँ गएर क्षोभ प्रकट गरे। स्थानीय युवकहरूको आरोपअनुसार केही युवतीहरूलाई लिएर अफिसमा कल सेन्टरको नाममा मानिसहरूलाई ठग्ने कार्य गरिरहेको छ। मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर रुपियाँ ठग्ने गरेको तिनीहरूको आरोप रहेको छ। यसबारे जानकारी पाएर खालपाडा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन गर्दा केही कागजपत्र फेला पार्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त अफिसमा धेरैजना युवतीहरू कार्यरत रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes