जोगमाया चियाबारीमा हाम्रो पार्टी छोडेर 36 परिवार भागोप्रमो-मा सामेल

खरसाङ (निसं) : चुनाउको मुखैमा खरसाङ खण्डको तीनधारे महानदी समष्टि अन्तर्गत जोगमाया चियाबारीमा हाम्रो पार्टी छोडेर 36 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। हाम्रो पार्टीको जोगमाया चियाबारीको सभापति नवीन मंगर र सचिव निलम छेत्रीको अगुवाईमा ती 36 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताइको छ। यसै क्रममा हाम्रो पार्टीबाट भागोप्रमो-मा सामेल हुनेहरू सबैलाई भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, जीवन थापा आदिको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाइयो। भागोप्रमोमा सामेल हुनेहरूमा मुख्य रूपले हाम्रो पार्टीको जोगमाया चियाबारीको सभापति नवीन मंगर, सचिव निलम छेत्री, उप सभापति रिनोद नेवार, कोषाध्यक्ष राजु तामाङ, सल्लाहकारहरू क्रमैले सन्तोष मंगर, देवपाल तामाङ, सञ्जय तामाङ लगायत कार्यकारी सदस्यहरू सामेल रहेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो-मा सामेल भएका हाम्रो पार्टी जोगामाया चियाबारीको ट्रेड युनियनको सचिव निलम छेत्रीले आज 20 घर भागोप्रमो-मा सामेल भएको र योभन्दा अघि नै 16 घर सामेल भइसकेकोले गर्दा जम्मा 36 परिवारले हाम्रो पार्टी छोडेर भागोप्रमो-मा सामेल भएको जानकारी गराएका छन्। भागोप्रमो अध्यक्ष अनित थापाको कार्यशैली मन पराएर साथै यो पञ्चायत चुनाउमा हाम्रो आफ्नै गाउँको बहिनी चन्दना तामाङलाई जिताउन आफुहरू अघि आएर भागोप्रमो-मा सामेल भएको जानकारी गराएका छन्। त्यसरी नै हाम्रो पार्टी जोगामाया चियाबारीको सभापति नवीन मंगरले पनि भागोप्रमो पार्टीको अध्यक्ष अनित थापाको कार्यहरू हेरेर अनि जोगमाया चियाबारीको सबै गाउँहरू एकबद्ध भएर गाउँकै चेलीलाई जिताउन आफुहरू पनि भागोप्रमो पार्टीमा सामेल भएको बताएका छन्। उक्त चुनावी सभामा मुख्य अतिथिको रूपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित थिए। यस चुनावी सभामा भागोप्रमोको ट्रेड युनियन जोगमाया शाखा सचिव सुरज मंगर, सिलिम हिलबाट आएकी अतिथि आशिका राई, ग्राम पञ्चायत चुनाउको भागोप्रमो प्रार्थी चन्दना तामाङ र पञ्चायत समितिको प्रार्थी वाङ्दी लामा र सभाध्यक्ष जीवन थापाले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes