जोइन्ट फोरमको बैठकमा 20 प्रतिशत दरले चिया कमानको बोनस एकै पल्टमा दिनुपर्ने मागमा फोरम अडिग

दार्जिलिङ : दसै आउन अघि प्रत्येक वर्ष देखा पर्दै आइरहेको चिया कमानका श्रमिकहरूको बोनसको समस्या यसपल्ट पनि हालसम्म समाधान हुन सकेको छैन। दसै आउन अब लगभग एक महिना मात्र बाँकी रहे तापनि हालसम्म दार्जिलिङका चिया कमानहरूको बोनसलाई लिएर श्रमिक संगठन अनि मालिक पक्षमाझ चुडान्त निर्णय हुन सकेको छैन। यस्तो स्थितिले गर्दा अहिले चिया दार्जिलिङका चिया श्रमिकहरूमा आक्रोश देखा पर्न थालेको छ। हालै श्रमिक संगठन र चिया कमानका मालिक पक्षहरूमाझ भएको भर्चुल बैठकमा दुवै पक्षले आ-आफ्नो अडानमा अडिग रहे पछि कुनै चुडान्त निर्णय हुन नसकेको बताइएको छ। यसैले गर्दा दार्जिलिङका चिया कमानहरूको बोनस बिषयलाई लिएर आज मोठ 7 वटा युनियनका प्रतिनिधिहरुको उपस्थितिमा जोइन्ट फोरमको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा 20 प्रतिशत दरले बोनस एकै पल्टमा दिनुपर्ने मागमा जोइन्ट फोरमका सबै राजनीतिक पार्टीको श्रमिक संगठन अडिग रहेको गोजमुमो श्रमिक संगठनका अध्यक्ष सुरज सुब्बाले जानकारी गराएका छन्। स्मरण रहोस, डुवर्स क्षेत्रका चिया कमानहरूमा यस वर्षको पुजा बोनस 20 प्रतिशतको दरले एकैपल्टमा दिइनेबारे मालिक पक्ष अगावै राजी भइसकेकोले चिया श्रमिकहरू खुसी देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes