जोइन्ट फोरमले हस्तक्षेपको माग गर्दै श्रम मन्त्रीलाई लेख्यो पत्र

दार्जिलिङ : जोइन्ट फोरमले हस्तक्षेपको माग गर्दै राज्यको श्रम मन्त्री मलय घटकलाई पत्र लेखेको छ। गत 8 दिसम्बर 2022 को दिन जीटीए मुख्यालय लाल कोठीमा जीटीए सभाको पदाधिकारीहरूको उपस्थितिमा पहाडको सत्ता पक्ष श्रमिक संगठनले श्री नाराणी कम्पनीलाई पहाडको चारवटा चिया बगान रम्बुक सिर्डर, राँगेरूङ, नागरी, आलुबारी चिया बगानको सम्झौता पत्रमा हस्ताक्षर गरेको केही दिनदेखि नै ती चिया बगानहरू सञ्चालन गरेका थिए तर केही महिनाहरू नबित्दै यी चिया बगानहरूमा कार्यरत श्रमिकहरूले रोजी लगायत अन्य साहुलियतहरू नपाएको जोइन्ट फोरमले श्रम मन्त्री घटकलाई लेखेको पत्रमा उल्लेख गरेको बताइएको छ। यी चिया बगानहरूमा प्रबन्धकदेखि लिएर कर्मचारीहरू एवम् श्रमिकहरू अझ पनि कार्यरत छन तर उनीहरूले पाउनु पर्ने रोजी, वेतन आदि केही नपाएको एडवार्डस फाउन्डेसनको मिडिया सेलले जनाएको छ। यसैबीच, पहाडको सत्तापक्षको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले 26 जनवरीदेखि बगानको मालिकवर्गले कुनै सूचना नदिइ बगान छोडेर गएको अवगत गराउँदै श्रम मन्त्रालयलाई पत्राचार गरेर हस्ताक्षेपको मांग गरेको जोइन्ट फोरमले आफ्नो पत्रमा उल्लेख गरेको छ। जोइन्ट फोरमले शुरूदेखि नै सम्झौता गलत रहेको बताउँदै आइरहेको थियो भने त्यसै अनुरूप सम्झौता बैठकमा जोइन्ट फोरमको कुनै पनि श्रमिक संगठनको नेतृत्वहरूले अंश ग्रहण गरेका थिएनन्। सम्झौता गरेको केही महिना नबित्दै बगानको यस्तो अवस्था हुनु भनेको दुर्भाग्य रहेको जोइन्ट फोरमले बताएको छ। जोइन्ट फोरमले आफ्नो अडान स्पष्ट पार्दै यी चारवटा चिया बगानहरूमा कार्यरत कर्मचारीहरू साथै श्रमिकहरू आज पनि कार्यालय एवम् बगानमा कार्यरत छन, त्यसकारण यिनीहरूले गरेको कामको दाम सम्झौता बैठकमा उपस्थित रहेका जीटीए सभाको पदाधिकारी साथै श्रमिक संगठनले भुक्तान गर्नु पर्छ भनि बताएको छ। जोइन्ट फोरमले राज्यको श्रम मन्त्री मलय घटकलाई लेखेको पत्रमा शिघ्र श्रम मन्त्रालयले यस विषयमा हस्तक्षेप गर्नु पर्ने अनि कुनै राम्रो कम्पनीलाई त्रिपक्षीय सम्झौता गरेर सुम्पिनु पर्ने मांग पनि गरेको छ। पत्रको अन्तमा जोइन्ट फोरमले चिया श्रमिकहरूलाई बिचल्नी हुनदेखि जोगाउँने पुनः निवदेन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes