जोखिमपूर्ण बालासन ब्रिजको सांसद राजु विष्टद्वारा निरीक्षण, बद्लीमा 3 लेनको नयाँ पुल बनाइने

सिलगढी : सिलगढीको मतिगढास्थित बालासन ब्रिजको आज दार्जिलिङका सांसद राजु विष्टले निरीक्षण गरे। यस अवसरमा तिनले बताएअनुसार गत केही दिनअघिको अत्यधिक वर्षाको कारणले गर्दा उक्त ब्रिजको अवस्था जोखिमपूर्ण भएपछि हाल चार चक्के वाहन तथा अन्य ठुला वाहनहरूको चलाचल निषेध गरिएको भए तापनि यसको अस्थायी मरमति कार्य गरिने जानकारी गराए। उक्त अस्थायी मरमतिको लागि लगभग 25 दिनको अवधि लाग्न सक्ने तिनले बताए। तिनले दिएको जानकारीअनुसार बालासन ब्रिजको बद्लीमा अर्को नयाँ 3 लेनको ब्रिजको निर्माण गरिनेछ। उक्त ब्रिज निर्माण भएपछि सिलगढी तथा यसको संलग्न क्षेत्रका मानिसहरूको निम्ति धेरै सुविधा हुनेछ।

यसको साथै हाल बन्द अवस्थामा रहेको राष्ट्रिय राजमार्ग 10-को सन्दर्भमा बोल्दै सिलगढीदेखि सेभोक कोरोनेसन ब्रिज (बाघपुल)-सम्मको 12.4 किलोमिटर बाटो हजार करोडको लागतमा दिसम्बरपछि निर्माण गरिने तिनले जानकारी गराए। यसबाहेक एक शताब्दीभन्दा अधिक समय अघि बनिएको कोरोनेसन ब्रिजको विकल्पमा अर्को नयाँ ब्रिज निर्माण गरिने पक्का भएको छ जसको निम्ति पुलको डिजाइन गर्ने टेन्डर समेत भइसकेको सांसद विष्टले बताए। तिनले राज्यको अधिकजसो ब्रिजहरूको अवस्था पुरानो भएकोले खराब भइरहेको तर राज्य सरकारले मरमति गर्नको निम्ति कुनै प्रकारको पहल नगरेको तिनले बताए। यसबाहेक अधिकजसो खोलाको बगरहरूबाट ढुङ्गा, बालुवा, गिटीहरू अवैध रूपमा नदीबाट निकालिइने गरेकोले पनि कतिपय ठाउँहरूको ब्रिजको अवस्था जोखिमपूर्ण बन्दै गइरहेको तिनले बताए।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes