जोरबङ्लो-सुकेपोखरी ब्लकमा नव निर्मित भट्टीधुरा लिङ्गिया आँगनवाडी केन्द्रको उद्घाटन

सुकेपोखरी: जोरबङ्लो-सुकेपोखरी खण्ड अन्तर्गत प्राय: सबैजसो ग्राम पञ्चायत क्षेत्रमा विभिन्न विभागीय कोषमार्फत विकास कार्यहरू सम्पन्न भइरहेको छ। राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको दिशा-निर्देश अनुसार खण्ड विकास कार्यालय अनि ग्राम पञ्चायतको एउटा टिमले कार्य गरिरहेको छ। जोरबोङलो सुकेपोखरी खण्ड आईसीडीएस अधिकारी माकडोलिन लेप्चा (सीडीपीओ), खण्ड विकास कार्यालय कर्मचारी अनि पञ्चायत कार्यालयको संयुक्त प्रयासमा खण्डको ग्रामीण जनसाधारणलाई सेवा, सुविधा अनि ग्रामीण क्षेत्रको आधारभुत आवश्यकतालाई पूर्ण गरेर विकसित गराउने कार्य अघि बढिरहेको छ।
जोरबङ्लो सुकेपोखरी खण्ड विकास कार्यालयद्वारा एमएसडीपी योजना अन्तर्गत निर्मित 33 वटा आँगनवाडी केन्द्रको निरीक्षण गरेर कम्रैले उद्घाटन कार्य पनि भइरहेको जान्नमा आएको छ। यसैक्रममा आज खण्ड विकास कार्यालयद्वारा एउटा कार्यक्रमबीच नव निर्मित लिङ्गिया मेरिबोङ ग्राम पञ्चायत अन्तर्गत भट्टीधुरा लिङ्गिया आँगनवाडी केन्द्रको उद्घाटन गरियो। उक्त केन्द्र एमएसडीपी योजना अन्तर्गत 9,87,967 रूपियाँको लागतमा निर्माण गरिएको बताइएको छ। अब उद्घाटन गरिएको केन्द्र आईसीडीएस कार्यालयलाई सुम्पिए पछि चाँडै सञ्चालित गरिने छ। जोरबङ्लो सुकेपोखरी खण्डका आईसीडीएस अधिकारी माकडोलिन लेप्चा (सीडीपीओ)ले आज आँगनवाडी केन्द्रको उद्घाटन गरेपछि अब यो जनसाधारणको सेवामा चाँडै सञ्चालन गरिने बताइन्। यस कार्यक्रममा सुकेपोखरी खण्ड विकास कार्यालयका सह अभियन्ता छिरिङ वाङदी, वसन्त माझी, राज राई लगायत स्थानीय गाउँवासी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes