जोरबङ्लो सुकेपोखरी खण्डमा दुईजना कोरोना संक्रमित

सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्डमा दुईजना व्यक्ति कोरोना पोजिटिभ भएको छ। यस विषयमा खण्ड स्वास्थ्य अधिकारी डा. एस पोद्धारले फोन मार्फत् जानकारी दिएका छन्। कोरोना संक्रमित व्यक्तिहरूमा रिङटङ निवासी 35 वर्षीय व्यक्ति अनि मिरिक गोपालधारा चियाबारी निवासी 23 वर्षीय युवक रहेको डाक्टर पोद्धारले थप दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *