जोरबङ्लो सुके पोखरी क्षेत्रमा नाका चेकिङ

मिरिक: जोरबङ्लो सुके पोखरी खण्ड विकास कार्यालय अनि सुके पोखरी थानाले विधानसभा चुनाउलाई लिएर गम्भीरता पूर्वक सतर्कता अप्नाएको छ। चुनाउको माहौलमा कुनै प्रकारको अपराध नहोस्, शान्ति ऋङ्खला भङ्ग नहोस् अनि गैर कानुनी ओसार प्रसार नहोस् भनेर विभिन्न ठाउँमा नाका चेकिङ स्थापित गरेको छ। यस खण्डको पाँचवटा विभिन्न स्थानमा नाका पोइन्ट स्थापना गरेर सतर्कता बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *