जोरबङलो सुकेपोखरी खण्डमा मनरेगा-को कार्य धमाधम

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्डको सम्पूर्ण ग्राम पञ्चायत क्षेत्रमा माहात्मा गान्धी ग्रामीण स्वरोजगार सुनिश्चित ऐन (मनरेगा) योजना अन्तर्गत विकाशमूलक कार्य तीव्र रूपमा भइरहेको छ। यस योजनाबाट क्षेत्रमा पोनी रोड, प्रोटेक्सन वाल,जिपेवल रोड,झोड़ा आदि निर्माण कार्य सूचारू चलिरहेको देखिएको छ। यसबाट क्षेत्रको विकाशसँगै एकाधिक बेरोजगार समस्या समेत सामाधान भएर गएको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *