जोरथाङ माघे मेलाको मुख्यमन्त्री गोलेले गरे उद्घाटन

जोरथाङ : जोरथाङमा प्रत्येक वर्ष लाग्ने ऐतिहासिक माघे सङ्क्रान्ति मेला 2020-को आज राज्यका मुख्यमन्त्री पीएस गोलेले विधिवत रूपमा उद्घाटन गरे। यहाँको खेल मैदानमा आजदेखि शुरू भएको माघे मेलाको उद्घाटनमा मुख्यमन्त्रीबाहेक तिनकी धर्मपत्नी शारदा गोले, क्याबिनेट मन्त्रीहरू, विधायकगण, सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनैतिक सचिव, सल्लाहकार, प्रमुख सचिव, विभिन्न विभागीय पदाधिकारी, मेला कमिटीका सदस्यहरूलगायत स्थानीय तथा विभिन्न ठाउँबाट भेला भएका मानिसहरू धेरै संख्यामा उपस्थित थिए। यस अवसरमा मुख्यमन्त्री गोलेले यहाँको त्रिकालेश्वर मन्दिरमा गएर विधिवत् रूपमा पुजा-अर्चना गरे। यसबाहेक तिनले मेलामा विभिन्न विभागद्वारा राखिएको 33 वटा विभागका स्टलहरूको पनि परिभ्रमण गरे।

यसैगरी, तिनले मेलामा राखिएका विभिन्न हस्तशिल्प तथा अन्य सामाग्रीहरू राखिएको स्टलहरूको पनि परिभ्रमण गरे। प्रत्येक वर्ष झैँ पालन गरिएको यस वर्षको माघे सङ्क्रान्ति मेला 2020 कार्यक्रमका प्रमुख अतिथिलाई उद्घाटन अघि भव्य रूपमा स्वागत जनाउँदै ब्यान्डको साथमा कार्यक्रम स्थलमा लगिएको थियो। स्मरण रहोस्, सिक्किम राज्यको जोरथाङमा प्रत्येक वर्ष नै माघे सङ्क्रान्ति मेला बडोहर्षोल्लासको साथमा विभिन्न रङ्गारङ्ग कार्यक्रमहरूसँगै मनाउँदै आइरहेको छ। उक्त माघे मेला घुम्नको निम्ति सिक्किम राज्यका चारै जिल्लालगायत दार्जिलिङ, कालेबुङ, मिरिक, खरसाङ, नेपाल आदि जस्ता ठाउँहरूबाट प्रत्येक वर्ष मानिसहरू हजारौँको संख्यामा भेला हुने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes