जोटियाकालीमा फेरि झुन्डिएको अवस्थामा एक जनाको शव उद्धार

फूलबाडी (निसं): जोटियाकालीमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ।  व्यक्तिको शव तिनको घरदेखि लगभग सय मिटर टाढामा एउटा रूखबाट उद्धार गरिएको छ। शुक्रवार राति लगभग 8 बजे उक्त शव उद्धार गरेको बताइको छ। मृतकको नाम शहिदुल इस्लाम (37) हो। तिनी फूलबाडी 2 नम्बर ग्राम पञ्चायतको जोटियाकाली संलग्न जयदेवभिटा गाउँ निवासी थिए। तिनले आफु पछि पत्नी अनि तीन जना नानीहरू छाडी गएका छन्।

पारिवारिक सूत्र अनुसार दुवै पति-पत्नी श्रमिकको रूपमा काम गरेर परिवार चलाउँथे। पति-पत्नी बीच कुनै विवाद थिएन। शुक्रबार साँझ पत्नी घर फर्किँदा पति घरमा नै थिए अनि केही समय पछि पति घरबाट बाहिर गए। राति लगभग 8 बजीसम्म घर नआएपछि तिनको खोजी गर्दा घर नजिकको मैदानमा रहेको एउटा बरको रूखमा झुन्डिएको अवस्थामा तिनको शव देखे। यसपछि तिनलाई तत्कालै उद्धार गरेर फूलबाडीको एउटा निजी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। इलाकाको समाजसेवी नसीरुल इस्लामले भने, जहाँसम्म मलाई थाहा छ, त्यो परिवारमा कुनै अशान्ति थिएन। के भएर यस्तो घटना भयो भन्ने कुरा अझसम्म मलाई थाहा लागेको छैन। स्मरण रहोस, शुक्रबार अपरान्ह पनि जोटियाकालीमा एकजना व्याक्तिको घरबाट झुन्डिएको अवस्थामा शव उद्धार गरिएको थियो भने राति फेरि यस प्रकारको घटनाले इलाकामा सनसनी फैलिएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetberlinbet girişberlinbetJojobetcasibom Built with ❤︎ by appycodes