जीएसटी घोटाला गरेको आरोपमा सिलगढीमा एकजना व्यवसायी पक्राउ

सिलगढी : जीएसटीमा घोटाला गरेको आरोपमा सीजीएसटीका अधिकारीले एकजना व्यवसायीलाई सिलगढीबाट पक्राउ गरेको छ। पक्रा परेका व्यवयासी कोलकाता निवासी प्रमोद कुमार बेरिवालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार प्रमोद कुमारको देशको विभिन्न ठाउँमा कम्पनीहरू रहेको छ भने लगभग 32 करोड रुपियाँको कर चोरी गरेको तिनीविरुद्ध आरोप रहेको छ। प्रमोद कुमारले जीएसटीमा घोटाला गरेको थाहा पाएपछि सीजीएसटीले जाँच शुरू गरेर सिलगढीबाट तिनलाई पक्राउ गरेको बताइएको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गरियो। यस सम्बन्धमा सीजीएसटीका सरकारी वकील रतन बनिकले बताएअनुसार प्रमोद कुमार बेरिवालले जीएसटीमा 32 करोड रुपियाँ घोटाला गरेका छन् भने यसको प्यानल्टी मिलाएर लगभग 50 करोड रुपियाँ भएको छ। उत्तर बंगालमा यो प्रथम ठुलो जीएसटी घोटाला मामिला अघि आएको छ। सीजीएसटीले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes