जीटीए अध्यक्ष अनित थापाले गरे मिरिक सौरेनी पैह्रो प्रभावित क्षेत्रको परिभ्रमण

मिरिक : जीटीए अध्यक्ष अनित थापाले आज मिरिक सौरेनी नजिक पानीगोलाईदेखि मरमा जाने तथा सौरेनी बस्ती, बेसी आदि पैह्रो प्रभावित क्षेत्रको परिभ्रमण गरे। गत तीन दिनदेखि परेको अविरल वर्षाले यहाँको विभिन्न ठाउँहरूमा पैह्रो गएको छ। भीषण पैह्रोको कारण स्थानीय मानिसहरू धेरै प्रभावित बन्नको साथै भयभीत भएका छन्। यसले गर्दा स्थानीय क्षेत्रको यातायात पनि वाधित बनेको छ। पैह्रो प्रभावित क्षेत्रको अवस्था बुझ्न जीटीए अध्यक्ष अनित थापा आज पैह्रो प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका थिए।

तिनले सौरेनी नजिक पानीगोलाईदेखि मरमा जाने बीचको काँसी खोला लगायत वरिपरिको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरेर पैह्रो पीड़ित परिवार लगायत स्थानीय प्रतिनिधिहरूसँग भेट गर्नको साथै स्थितिबारे जानकारी लिए। अनित थापाले स्थलगत भ्रमण अवधि पैह्रो पीड़ितहरूलाई राख्नको निम्ति एउटा अस्थायी शिविर निर्माण गर्न आवश्यक च्यादर लगायत अन्य सामग्रीहरू दिने वचन दिए। तिनले क्षेत्रमा गएको भीषण पैह्रोको रोकथाम गर्न सम्बन्धित विभागसँग सम्पर्क गरेर जीटीए मार्फत् समस्याको समाधान गरिदिने आश्वासन दिए। यस अवसरमा जीटीए कार्यकारी सदस्य एवम् मिरिक नगरपालिका अध्यक्ष एलबी राई, गोजमुमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान लगायत समष्टिका नेतृत्वहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes