जीटीएबारे 7 अगस्त दिल्लीमा बैठक

सिलगढी: गोर्खाल्याण्ड टेरीटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-को विषयलाई लिएर देशको गृह मन्त्रालयले आगामी 7 अगस्तको दिन अपरान्ह 3 बजी दिल्लीस्थित नर्थ ब्लक, रूम नम्बर 119 मा एउटा महत्वपूर्ण बैठक बोलाएको छ। यसबारे गृह मन्त्रालयले पश्चिम बंगालका गृह सचिव, दार्जिलिङ जिल्ला म्याजिस्ट्रेट, जीटीएका प्रन्सिपल सेक्रेटेरी, जीटीए चेयरम्यानलगायत अन्यलाई पत्राचार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *