जीटीए भन्दा अगावै पीपीएस हुनुपर्ने मागमा मुख्यमन्त्रीलाई पत्राचार

कालेबुङ: पहाडमा जीटीएको चुनाउ हुनु भन्दा अगावै पीपीएस हुनु पर्छ भन्ने माग गर्दै गोजमुमो अध्यक्ष बिमल गुरूङले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई गरे पत्राचार। पार्टीको आयोजनामा आगामी 2 अप्रेलको दिन कालेबुङमा पीपीएसबारे संगोष्ठी गरिने भएको छ। आज कालेबुङमा गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समिति पार्टी कार्यालयको उद्घाटन कार्यक्रमपछि पत्रकारहरूसितको कुराकानीमा बिमल गुरूङले यस प्रकारको जानकारी दिएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *