जीटीए विरुद्ध मुद्दा हालेको कारण विपक्षी दलहरूलाई जीटीए चुनाउ लड्नु लाज हुनाले विरोध जनाएको मात्र हो: अजय एडवर्डस

कालेबुङ: जीटीए विरुद्ध मुद्दा हालेको हुनाले विपक्षी दलहरूलाई जीटीएको चुनाउ लड्नु लाज हुन्छ। यसकारण तिनीहरूले जीटीए चुनाउको विरोध जनाएको होभनी हाम्रो पार्टी-का संस्थापक अजय एडवर्डसले दावी गरेका छन्। कालेबुङमा पत्रकारहरूसित बोल्दै हाम्रो पार्टी संस्थापक अजय एड्वर्डले भने, हामी जीटीए चुनाउ लड्छौ तर विपक्षी दलहरूलाई भने जीटीए विरूद्ध मुद्दा हालेको हुनाले चुनाउ लड्नु लाज हुन्छ। यस कारण तिनीहरूले जीटीए चुनाउको विरोध गर्दैछ। हाम्रो पार्टी कालेबुङ जिल्ला समितिको नयाँ पार्टी कार्यालय उद्घाटन भएको केही दिनपछि हिजो हाम्रो पार्टी-का संस्थापक अजय एड्वर्ड पहिलो पल्ट राजनीतिक भ्रमणमा कालेबुङ आइपुगेका छन्। तिनको आगमनलाई लिएर पार्टी कार्यालयमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा कालेबुङ जिल्लाको हाम्रो पार्टी-का को-अर्डिनेटर श्याम गौतम, असिम देवानलगायत समर्थकहरूले खदा माला लगाइ दिएर एडवर्डसलाई भव्य स्वागत जनाए। कालेबुङका विभिन्न क्षेत्रबाट आएका मानिसहरूले पनि हाम्रो पार्टी-लाई समर्थन जनाए साथै संस्थापक अजय एडवर्ड्सलाई खदा लगाइदिए। यस अवसरमा दार्जिलिङबाट हाम्रो पार्टी-का प्रमुख वक्ताका रूपमा उपस्थित प्रमोस्कर ब्लोन पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes