जीटीए चेयरम्यान अनित थापाले गरे खरसाङ पङ्खाबारीमा सार्वजनिक भवनको उद्घाटन

खरसाङ : जीटीएको सिँचाई एवम् जलपथ विभागद्वारा खरसाङको पङ्खाबारी बजारमा निर्मित सार्वजनिक भवनको आज जीटीए चेयरम्यान अनित थापाले विधिवत् रूपमा उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जीटीए चेयरम्यान अनित थापाले हाल खरसाङमा वृद्ध-वृद्धाहरूलाई एक हजार बाँड़ेर तिनीहरूको स्वाभिमान किन्ने काम हुँदैछ भनी बताए। तिनले अझ भने, एक हजार थापेर आफ्नो स्वाभिमान नबेच्नुहोस, एक हजारले हाम्रो विकास र उन्नति हुँदैन, एक हजारले हाम्रो जिन्दगी जाँदैनसाढ़े तीन वर्ष विस्थापित भएको भन्छ, जङ्गल पसेको भन्छ तर फेरि यहाँ आएर फटाफट पैसा बाँड़दैछन्। थापाले हाम्रो खरसाङ शान्तिप्रिय ठाउँ हो भन्दै आन्दोलनको समयमा पनि हामीले यहाँ शान्तिप्रिय ढङ्गमा आन्दोलन गर्यौँ, हामी लिडरहरू एउटा परिवारका सदस्यहरू भएर बसेका थियौँ। अहिले केही व्यक्तिहरूले अशान्ति गर्न खोज्दैछन्। त्यो खरसाङवासीले सहन गर्ने छैनन्, त्यसको जवाब दिन जान्दछन् यहाँका जनताले भनी बताए। तपाईहरूको अनुहारलाई सधैँ खुशी राख्न सक्छु कि सक्दिनँ भन्नेबारे आफूलाई अधिक चिन्ता लाग्ने गरेको दावी गर्दै आफू जहाँ गए पनि मेरा पढ़ेका भाइ-बहिनीहरूको बेरोजगारी समस्या मात्रै देखेको तिनले बताए। तिनले अझ भने, आज यो भवन बनियो यसलाई ठूलो उपलब्धि मान्दिनँ म। यो सरकारले दिएको पैसा हो यसले सम्पूर्ण पङ्खाबारीका जनताको सम्पूर्ण समस्या समाधान गर्छ भन्दिनँ म। म सँधै भन्ने गर्छु आफ्नो घर, आफ्नो भर। अब लङ्गभ्यू-पङ्खाबारीका जनताले पनि सोच्ने दिन आएको छ। मैले पहिला पनि सोच बनाएको थिएँ लङ्गभ्यू कमानलाई लिएर। अब यहाँका जनताले आफ्नो कमान आफै मालिक हुने दिन आएको छ। मालिकहरूले धेरै गर्यो। यो कमान पनि हाम्रो हो, जमीन पनि हाम्रो हो अब हामी आफैले कमान चलाउँन सक्छौँ भन्ने क्षमता देखाउनु पर्छ। लङ्गभ्यू चियाबारीलाई लिएर कसैले राजनीति नगर्नु, किनकी यहाँ लङ्गभ्यूका जनताको पेटको सवाल छ, तिनीहरूका नानीहरूको भविष्य छ। यहाँ गाँस र बासको सवाल छ। हाम्रो लिडरहरूले पनि यसमा रणनीतिकरण नगर्नु, जसरी हुन्छ लङ्गभ्यू चियाबारीलाई खोल्नु छ। जसरी हामीले पानीघट्टा खोलेर त्यहाँका जनतालाई रोजगारी दिने काम गरेका छौँ, अब हामीले लङ्गभ्यूलाई पनि त्यसरी खोलाएर देखाउनु पर्छ। पत्ती टिप्ने हामी, जमीन हाम्रो, कमान हाम्रो त्यसर्थ हामीले अब मालिकलाई पर्खिने काम छैन। तर यस दिशामा म मात्रै तात्तिएर हुँदैन। स्थानीय मानिसहरूको पनि सहभागिता हुनुपर्छ। जसलाई दु:ख परेको छ उहाँहरू पनि अगाड़ी आएको हुनुपर्छ अनि हाम्रो लिडरहरूले पनि यो चीजमा मन बनाउनुपर्छ। म सँधै तपाईहरूको अघि हुन्छु, तपाईहरूलाई सहयोग गरेको हुन्छु।

म सबै कुरो सक्छु भन्ने मान्छे होइन। म जे सक्छु त्यो गर्छु भन्छु अनि गरेर पनि देखाउँछु। लङ्गभ्यू-पङ्खाबारीका प्रतिनिधिहरूले झट्ट सभा गरेर म भएकोमा आउनू होस्। अब चाँड़ै हामीले यो चियाबगान खोल्नु पर्छ। मालिकहरूले हामीलाई साह्रै हेपिसक्यो। श्रमिकहरूलाई जे गर्दा पनि हुन्छ भनेको जस्तो गर्नु थाल्यो। तर अब हामीले हाम्रो चियाबारीलाई आफ्नो बनाउनुपर्छ। यो लङ्गभ्यू पनि खोल्छु, सिङ्गला पनि खोल्छु यसरीनै। हामीले टिपेको पत्तीको पैसाले नै हामीलाई हाजिरा दिन्छ भने हामी आफैले अब पत्ती टिपेर हाम्रो हाजिरा किन बाँड़नु सक्दैनौँ कमिटी बनाएर? पहाड़मा अहिले शान्ति छाएको छ। पहाड़वासीले यहीँ चाहन्छन्। तर यहाँ केही नेताहरूले पटक-पटक पहाड़मा आशान्ति गर्ने चेष्टा गरिरहन्छन्। लङ्गभ्यू कमान बन्द भएको पनि त्यहीँ आन्दोलनले गर्दा हो। एकसय पाँच दिन बन्द हुँदा धेरै नोक्सान भयो। त्यसैलाई देखाएर मालिकहरूले कमान बन्द गरिरहेका छन्। कार्यक्रमलाई समीर प्रधानले सञ्चालन गरेका थिए। यस अवधि अध्यक्ष थापाले पङ्खाबारी क्षेत्रको भ्रमण गरे तथा यहाँको नयाँ गाउँतिर बाटोको निरीक्षण गरे। स्थानीय रिना थिङले यहाँ जीटीए अध्यक्ष मार्फत् सार्वजनिक भवन निर्माण गरिदिएकोमा अध्यक्ष थापाप्रति आभार प्रकट गर्दै पङ्खाबारीका जनता नयाँ सोच, नयाँ विचारको साथमा रहेको जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes