जीटीए क्षेत्रका वासिन्दालाई कोभिड 19-को भ्याक्सिन निःशुल्क रूपमा लगाइने: अनित थापा

दार्जिलिङ: जीटीए क्षेत्रका वासिन्दाहरूलाई कोभिड 19 को भ्याक्सिन निःशुल्क रूपमा लगाइने भएको छ। यसबारे जीटीएका चेयरम्यान अनित थापाले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार कोभिड 19 को महामारी विरुद्ध जीटीए अनि दार्जीलिङ र कालेबुङका वासिन्दाले खुबै सतर्कता अप्नाएकोले गर्दा नै उक्त संक्रमणलाई पहाड भरि फैलन नदिएर यसको रोकथाम गर्न सक्यौं। तिनले अझ भने, आज मलाई खुशी लागेको छ किनभने जब कोभिड 19-को भ्याक्सिन बजारमा उपलब्ध हुनेछ तब म जीटीए क्षेत्रका प्रत्येक व्यक्तिलाई भ्याक्सिन नि:शुल्क उपलब्ध गराउने छु भन्ने जुन वाचा गरेको थिए सो अब पूरा गर्ने घोषणा गर्दछु। यो महामारी विरुद्धको संघर्ष् अनि लड़ाईमा दार्जीलिङ अनि कालेबुङवासीले जुन सहभागिता देखाउनु भयो, यो पहल जीटीए क्षेत्रका वासिन्दालाई समर्पित गर्छु। यसको साथै कोभिड 19 विरुद्ध लड्ने हरेक साहसी योद्धालाई बधाई जीटीए चेयरम्यान अनित थापाले जीटीएको तर्फबाट बधाई दिनको साथै यसलाई नव वर्षको सानो उपहार रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes