जीटीए क्षेत्रका धेरैजना प्राथमिक शिक्षकहरूले तृणमूल कङ्ग्रेसलाई समर्थन गर्ने

खरसाङ: कालेबुङ र दार्जिलिङ जिल्लाको तृणमूल प्राथमिक शिक्षक संगठनको पहलमा जीटीए क्षेत्रको धेरै प्राथमिक शिक्षकहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने भएको छ। ती सबै प्राथमिक शिक्षकहरूको समूहले तृणमूल कङ्ग्रेसमा सामेल भएपछि पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनमा सामेल हुने भएको पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको केन्द्रीय सभापति अशोक विश्व र केन्द्रीय सचिव महेन्द्र तामाङले बताएका छन्। दुवैले बताए अनुसार आगामी 23 फरवरीको दिन दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा हुने एउटा कार्यक्रमबीच जीटीए क्षेत्रका नव नियुक्तिप्राप्त 121 जना शिक्षक-शिक्षिकाहरूको समूहले तृणमूल कङ्ग्रेसलाई समर्थन गर्दै पार्टीको झण्डा ग्रहण गर्ने अनि पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक सगंठनमा समावेश हुने भएको छ। उक्त विशेष कार्यक्रममा जिल्ला अध्यक्षा एवम् राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल कङ्ग्रेसका जिल्ला सचिव एनबी खवास, हिल तृणमूल कङ्ग्रेसका चेयरम्यान एलबी राई अनि राज्य कोर कमिटी सदस्य विनय तामाङ आदिको विशेष उपस्थिति रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes