जीटीए क्षेत्रको होमस्टेबारे दार्जिलिङको लालकोठीमा बैठक

दार्जिलिङ : वर्तमान कोरोना संक्रमणको महामारीको कारण दार्जिलिङ जिल्लाका विभिन्न होटलहरू विस्तारै खोलिने प्रक्रिया शुरू भए तापनि विशेष गरेर गाउँ-बस्ती, कमानतिर बनिएका होमस्टेहरू अझसम्म बन्द अवस्थामा रहेको छ। यसैले यस व्यवसायसँग संलग्न रहेका मालिक तथा कर्मचारीहरूले विभिन्न समस्या भोग्न परिरहेको कुरालाई ध्यानमा राखेर आज दार्जिलिङको लालकोठीमा केही होमस्टे मालिक संगठनका सदस्यहरूसित जीटीएको पर्यटन विभागीय अधिकारीहरूले एउटा महत्वपूर्ण बैठक गरे। यसबारे जीटीएका पर्यटन विभागीय अधिकारी सुरज शर्माले बैठकपछि पत्रकारहरूलाई दिएको जानकारीअनुसार आज विशेष गरेर होमस्टे सञ्चालन गर्ने तकदाह, सिटोङ, मङ्पु लगायत अन्य क्षेत्रका केही होमस्टेका मालिकहरूसित एउटा अन्तर्क्रियात्मक सभा गरियो। उक्त सभामा वर्तमान परिस्थितिअनुसार होमस्टेहरू बन्द रहे तापनि यसलाई सधैँको निम्ति बन्द गर्नु नसकिने भएकोले सम्भवतः आउँदो सेप्टेम्बर-अक्टोबर महिनामा होमस्टेहरू खोल्न सकिने परिस्थिति भएको खण्डमा बाहिरबाट पर्यटकहरू आउन अघि होमस्टे खोल्नको लागि के-कस्ता तयारीहरू गरिनुपर्ने भन्नेबारे विशेष चर्चा-परिचर्चा गरिएको तिनले बताए। आजको बैठकमा लगभग 20 जना होमस्टेका मालिकहरू उपस्थित थिए भने तिनीहरूले वर्तमान परिस्थितिमा होमस्टेलाई लिएर उत्पन्न समस्या तथा यसलाई पुनः सञ्चालन गर्नअघि के-कस्ता पहलहरू अप्नाउन सकिन्छ भन्नेबारेमा चर्चा गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes