जीटीए चुनाउ भयो भने हाम्रो पार्टीले पूर्ण बहुमत ल्याउने छ: अजय एडवार्ड

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको चुनाउ जितेपछि अब जीटीए चुनाउ भयो भने हाम्रो पार्टी-ले नै बोर्ड गठन गर्ने पार्टी अध्यक्ष अजय एडवार्डले दावी गरेका छन्। दार्जिलिङको एडवार्डको नीजि वास स्थानमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष एडवार्डले उक्त मन्तव्य पोख्दै हाम्रो पार्टी वचनको पक्का रहेको बताए। दार्जिलिङ नगरपालिका चुनाउ अवधि पार्टीको तर्फबाट नगरवासीहरूलाई दिएको वचन सबै पूरा गर्ने पनि एडवार्डले हुँकार गरेका छन्। तिनले भने, दार्जिलिङ नगरपालिका चुनाउ अवधि हामीले 100 दिनभित्रमा दार्जिलिङ नगरपालिका कार्यालयको साफ सफाई, दार्जिलिङ टाउन हलको सफाई गर्ने साथै टाउन हलको घडीले सही समय दिने बनाएर देखाई दिने छौ। त्यसरी नै दार्जिलिङ नगरपालिकामा आरटीआई सेलको गठन गर्ने, गरिब बिमारीहरूको निम्ति सित्थैमा एम्बुलेन्स सेवा शुरू गर्ने, आईएएस, आईपीएस, डब्लूबीसीएस-को कोचिङ क्लास शुरू गर्ने, बर्खायाम शुरू हुन अघि नै नाला-झोडाहरूको साफ-सफाई गर्ने, नगरपालिका क्षेत्रका सबै ठाउँमा बिजुलीको जडान गरिने, शहरलाई साफ-सुग्घर राख्न मैलाहरू उठाउने कार्यलाई नियमिता दिने, पर्यटकहरू घुम्ने क्षेत्र एवम् दुर्गन्ध क्षेत्रहरूमा सफाई कार्यलाई अझ ध्यान दिइने साथै लाश जलाउने विद्युत योजनालाई 100 दिनको योजनाभित्रमा नै शुरू गर्ने एडवार्डले बताए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए चुनाउ हुन सक्ने संकेत दिएकोले यदि जीटीए चुनाउ भए हाम्रो पार्टीले जीटीएको 45 वटा आसनमध्ये 28 वटा आसनमा सय प्रतिशत जीत हासिल गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes