जीटीए चुनाउ होइन, राजनैतिक समाधानको पहल गरिनु पर्छ राज्य सरकार अनि क्षेत्रिय दलहरूले: नरेन्द्र काम्बाङ

दार्जिलिङ: 2017-को आन्दोलन पूर्णतह विश्राम भएको छैन। आन्दोलनकारी भुमीगतहरु पुनर्वास गरेपछि राज्यको मुख्यमन्त्रीको दार्जिलिङ पहाड तराई दुवर्सको प्रति दायित्व सकेको छैन। मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरुको राजनैतिक समाधान स्वयम् गरिदिन्छु भन्नु भएको छ, त्यही प्रतिबद्धतालाई पूरा गर्नु अब मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको जिम्मेवारी बन्दछ भनी गोजमुमो केन्द्रीय सदस्य नरेन्द्र काम्बाङले बताएका छन्। तिनले जारी गरेको विज्ञप्ति अनुसार गोर्खाहरुको राजनैतिक चिन्हारीको मुद्दा देशमा मुख्य रुपमा विद्धमान छ। जसको समाधान केन्द्र अनि राज्य दुवै सरकारले गर्ने वचनवद्धता दिएकै छ। तर भाजपालाई 2009 देखि गोर्खा जातिले विश्वास गरेर चुनावी एवम् राजनैतिक सबै पाटाबाट सहयोग गरे तापनि कुनै ठोस पहल नभएपछि अब हाम्रो विश्वास भाजपा प्रति ट्याक्कै नरहेको जनाइएको छ। यसको साथै मुख्यमन्त्री ममता ब्यानर्जीको बचनवद्धतालाई विश्वास गरेर दार्जिलिङले राजनैतिक समधानको पर्खाइमा आश्वस्त भईकन चुलिएको गोर्खाल्यान्ड आन्दोलन आ-आफ्नो तरिकाले विश्राम गरिएको छ। अब दार्जिलिङ पहाड तराई डुवर्सले एउटा राजनैतिक समाधानको आशा गरेको छ तर पूर्व व्यवस्था जीटीए कदाचित होइन भनी बताइएको छ। विज्ञप्तिमा अझ भनिएको छ, जीटीए जनताको सुझाउ अनि मत अनुरुप 2017मा नै खारेज गरिएको हो। त्यो व्यवस्थाले जन आकांक्षा कहिले पूरा नगर्ने अनि अलग राज्यको निम्ति तगारो प्रमाण भएपछि सबै निर्वाचित सदस्य अनि जनभेलाले आन्दोलनको हिस्सा रुपी जीटीएबाट राजीनामा अनि खारेज कार्यक्रम गरेको हो। त्यसकारण जनता अनि जन प्रतिनिधिहरुले खारेज गरेको यो व्यवस्था अब फेरि उसरीनै जबर्जस्ती थोपिनु भनेको अधिकांश जनभावनालाई वस्ता नगरिएको हो भनी बुझिन्छ।

अब बंगालमा गोर्खाहरुको राजनैतिक समाधानको प्रारुप देशभरि भएको गोर्खाहरुको आकांक्षा अनि भावनासँग जोडिएको हुनु पर्छ। सर्वोच्च, सर्वोत्तम अटोनोमी भएको राजनैतिक प्रशासनिक व्यवस्था पाएको हुनु पर्छ। छुट्टै राज्यको माईल खुट्टी भएर तराई डुवर्स पहाडको भौगोलिक राजनीति सुनिश्चित हुनुपर्छ। चुनाउमा हतार गरेर हामीलाई जीटीएको लालकोठीमा बस्नु छैन मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा अब राजनैतिक समाधानको पहल पहिले शुरु गरून् त्यसपछि सबै दलहरु यो राजनैतिक पहिचान, अधिकार, अस्मितम अनि क्षमता बोकेको व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरेर बस्ने आँट अनि जमर्को गर्नु पर्छ। अहिले त्यसैले जीटीए होईन, राजनैतिक समाधानको बाटमा सबै दलहरु आएको हुनुपर्छ अनि मुख्यमन्त्री ममता ब्यानर्जीले पनि सोही पहलमा आफ्नो राजनैतिक दक्षता अनि प्रतिबद्धता पूरा गर्नेतिर सोंच बडाएको हुनु पर्ने गोजमुमो नेता नरेन्द्र काम्बाङले अग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes