जीटीए चुनाउ हुन्छ, बारम्बार यस्तो निकाय, व्यवस्था सरकारले दिँदैन: अमर लामा

दार्जिलिङ: जीटीए-को चुनाउलाई केन्द्र गरेर आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाले समष्टिहरूको परिभ्रमण सुरु गरेका छन्। आज तिनीहरूले तकदाह-ग्लेनबर्न समष्टि अन्तर्गत 6 माइल, भोटे बस्तीका मानिसहरू सँग भेटघाट गरेर सुरु गरेका छन्। यस भेटघाट कार्यक्रममा पार्टीका महासचिव अमर लामाले उपस्थित समुदायलाई सम्बोधन गर्दै गुनासो बोकेर भए पनि आजसम्म तपाईहरु पार्टीमा नै हुनु हुँदोरहेछ। खुशीको कुरा यही हो। जति पनि गुनासोहरु छ, हामीसित राख्नु होस्। पार्टीलाई दह्रिलो बनाउनुहोस। शाखा प्रशाखा दह्रिलो बनाउनुहोस। जीटीए चुनाउ हुन्छ नै। जीटीए राज्य सरकारले केन्द्र सरकारलाई साक्षी राखेर दिएको व्यवस्था हो। बारम्बार यस्तो निकाय, व्यवस्था सरकारले दिँदैन। धेरैले यो दिनुपर्छ, त्यो दिनुपर्छ भन्छन। त्यो लामो कुरा हो। हामी भन्छौ, ‘भएको बिताइस, नभएको चिताइस’ भनेको जस्तो पटि जानुहुँदैन। जीटीएलाई प्रशस्त क्षमता दिएको छ। तर विगतको निर्वाचित सभाले क्षमतालाई केलाई तुल्याई , सरकारसँग व्यावहारिक सम्बन्ध राखेर त्यो क्षमतालाई व्यावहारिक रूपमा परिणत गर्ने काम गर्नु सकेनन्। यदि जनताको आशीर्वाद पाएर हामी जीटीए-मा पुग्नु सक्यौं भने आगामी पाँच वर्षमा जीटीएलाई उदाहरण बनाएर पाएको क्षमता अनुसार चलाउने हाम्रो अठोट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes