जीटीएद्वारा मङपु अस्पतालको मरमति कार्य धमाधम शुरू

मङपु: जीटीए अध्यक्ष अनित थापाको पहलमा जीर्ण अवस्थामा पुगेको मङपु अस्पतालको मरमति कार्य धमाधम शुरू गरिएको छ। प्राप्त जानकारी अनुसार अस्पतालमा पहिलादेखि छानाबाट पानी चुहुने गर्थ्यो भने बर्खा लाग्न अघि नै यसको छानाको मरमति गर्ने कार्य शुरु गरेको छ। ठेकादार सुरज सुब्बाले बताए  अनुसार उक्त सरकारी अस्पतालको मरमति कार्य 35 लाखको लागतमा गत शनिवारदेखि तकदाह टीईडी विभागद्वारा शुरु भएको छ। प्रथम चरणमा नयाँ छाना लगाइने अनि त्यसपछि टायल्स र रङ्गको काम गर्ने कुरा तिनले बताए।

स्मरण रहोस, गत वर्ष मङ्पुको भ्रमण अवधि स्थानीय गोजमुमो पार्टीको तर्फबाट मङ्पुको सरकारी अस्पतालको जीर्ण अवस्थाबारे अवगत गराएपछि तिनले यसको मरमति गरिदिने वचन दिएका थिए। अर्कोतिर, जीर्ण अवस्थामा रहेको मङ्पु अस्पताललाई जीटीएद्वारा मरमति गर्ने राशी अवान्टन गरिदिएकोमा गोजयुमो मङपु लाब्दा समष्टि प्रवक्ता विभोर सिङदन अनि सभापति दिब्य बम्जनले पार्टी अध्यक्ष बिनय तामाङ अनि जीटीए अध्यक्ष अनित थापाप्रति आभार व्यक्त गरेका छन्। यसैगरी, अस्पताल कृर्तपक्षबाट डा. अरुप घोषालले पनि जीटीए अध्यक्ष अनित थापाप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabet Built with ❤︎ by appycodes