जीटीएका अस्थायी कर्मचारीहरूको मुद्दालाई अब अमर लामा र रूदेन लेप्चाले अघि बढाउनेछ : अनित थापा

दार्जिलिङ : जीटीएका अस्थायी कर्मचारीहरूलाई झुक्याउने नेताहरूको दोषको कारणले गर्दा नै आजसम्म तिनीहरूको समस्या समाधान नभएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बताए। आज अस्थायी कर्मचारी संगठनको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भने, अस्थायी कर्मचारीहरूको मुद्दा भनेको हाम्रो नानीहरूको मुद्दा हो। तर कर्मचारीहरू मेरो निम्ति भोट ब्याङ्क होइन। तपाईँहरूको समस्या समाधान गर्नु पार्टीको झण्डा बोक्नुपर्छ भन्ने मेरो सोँच छैन। पहाडमा नेताहरूले झण्डा पक्राउछ तर बोल्ने ठाउँमा बोल्नै सक्दैनन्। जबसम्म कर्मचारीहरूको समस्या मुख्यमन्त्रीको कानमा पुग्दैन तबसम्म समस्याको समाधान नहुने भएकोले गर्दा नै आफूले मुख्यमन्त्रीको कानमा अस्थायी कर्मचारीहरूको समस्याको कुरा पुर्‍याइसकेको छु भन्दै तिनले अब तिनीहरूको समस्या समाधान हुने बताए। अस्थायी कर्मचारीहरूको मुद्दा संवेदनशील मुद्दा रहेकोले दुवै कर्मचारी संगठनले एउटै मञ्चमा आएर मुद्दालाई अघि बढाउने पनि तिनले सल्लाह दिए। आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामा अनि विधायक रूदेन सादा लेप्चाले कर्मचारीहरूको मुद्दालाई लिएर अघि बढ्ने जानकारी गराउँदै अनित थापाले भने, म कुनै पनि कर्मचारीलाई भेदभाव नराखी काम गर्नेछु। जबसम्म आफू नेतृत्वमा रहनेछु तबसम्म अधिकारको निम्ति लड्न तयार छु तर लड्नु भनेको सरकारसित झगडा गरेर होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes