जीटीएका अस्थायी कर्मचारीहरूको संगठनको मागलाई गोजमुमो खरसाङ शाखाको समर्थन

खरसाङ: एकीकृत कर्मचारी संगठनद्वारा डाकिएको पेन डाउन स्ट्राइकको आज तेस्रो दिन पनि लगातार आन्दोलन जारी गरेको छ। एकीकृत कर्मचारी संगठनको पेन डाउन कार्यक्रम स्थानमा गएर गोजमुमो खरसाङ महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोन र महासचिव अनोश थापाले आफुहरूको पूर्ण समर्थन रहेको बताए। यस अवसरमा पत्रकारहरूसित बोल्दै गोजमुमो खरसाङ महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोनले अस्थायी कर्मचारीहरूले विगत 1986 देखि नै कार्य गर्दै आएको र 2011 देखि पे ब्याण्डमा हाल्ने काम गरियो भन्दै गोजमुमो खरसाङ महकुमा समितिको तर्फबाट आन्तरिक ह्रदयबाट एकीकृत कर्मचारी संगठनको आन्दोलनलाई समर्थन गर्दै मेरूदण्ड भएर कार्य गरिदिने वचन दिदँछौं भनी बताएका छन्। तिनले एकीकृत कर्मचारी संगठनले गणतान्त्रिक आन्दोलनमार्फत् माग गरिरहेकाले यसलाई राज्य सरकारले पनि उचित न्याय दिनेछ भनी आशा र भरोसा गरेका छौं भनी बताए। ब्लोनले जीटीए बीओए चेयरम्यान अनित थापाले एकीकृत कर्मचारी संगठनको मागबारे मुख्यमन्त्री ममता ब्यनर्जीलाई पत्रचार गरिदिएकोले यसबारे मुख्यमन्त्रीले गहन विचार गरेर कर्मचारीहरूको दीर्घकालीन मागलाई पूरा गरिदिने आशा गरेका छौं भनी बताएका छन्। तिनले हामी पार्टीगत रुपमा सदैव सहयोग गर्न तयार छौं कारण एकीकृत कर्मचारी संगठन गोजमुमोकै एक अंश हो र गोजमुमोकै भातृ संगठन रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes