जीटीए कर्मचारीहरूको विषयमा 9 नोभेम्बर खरसाङमा आकस्मिक सभा

खरसाङ: गोजमुमो अध्यक्ष विनय तामाङले आज पत्रकार सम्मेलनको आयोजना गरेर जीटीए क्षेत्रमा रहेका सम्पूर्ण कर्मचारीहरूलाई लिएर आगामी 9 नोभेम्बरको दिन खरसाङमा महत्वपूर्ण सभा हुने जानकारी गराएका छन्। तिनले उक्त सभामा जीटीए चेयरम्यान अनित थापा र गोजमुमो पार्टीको तर्फबाट केशवराज पोखरेल उपस्थित हुने जानकारी गराउँदै आगामी 9 नोभेम्बर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा हुने सभामा जीटीए अन्तर्गत पर्ने दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिक क्षेत्रका कर्मचारीहरूलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। गोजमुमो अध्यक्ष विनय तामाङले जीटीए क्षेत्रमा रहेका कर्मचारीहरूको संवेदनशील विषयहरूमा हामी चिन्तित छौं भनी बताएका छन्। तिनले कर्मचारीहरूको लागि गत 30 सेप्टेम्बरको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित उत्तरकन्यामा भएको सभामा पनि जीटीए चेयरम्यान अनित थापा र मैले कुरा उठाएको थिए र गत 3 नोभेम्बरको दिन नवान्नमा भएको प्रशासनिक सभामा पनि हामीले जीटीएको कर्मचारीहरूका लागि कुरा उठान गरेको बताए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कर्मचारीहरूको लागि अफिसियल सभा गर्नलाई राज्यको मुख्य सचिव र जीटीएको मुख्य सचिवलाई निर्देश दिएको पनि जानकारी गराएका छन्। तामाङले हामी जीटीएको कर्मचारीहरूको दीर्घकालीन मागलाई पुरा गर्न तत्पर रहेको बताउँदै ती सबै कुराहरूलाई लिएर आगामी 9 नोभेम्बर बिहान 10 बजेदेखि खरसाङमा हुने महत्वपूर्ण सभामा सबै कर्मचारीहरूलाई उपस्थित भईदिने तिनले अनुरोध पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes