जीटीए कर्मचारी संगठनको स्थापना दिवस पालन

दार्जिलिङ : जीटीए कर्मचारी संगठनको स्थापना दिवस आज दार्जिलिङमा पालन गरियो। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामाले कार्यक्रमलाई सम्बोधन गर्दै स्कुल सर्भिस कमिशनको आधारमा गत 2007 सालमा 100 जनालाई नियुक्ति दिनुको लागि आफूले कोलकाता उच्च न्यायालयमा धेरै पापड़ बेल्नु परेको बताए। तिनले गोर्खाल्याण्डको सन्दर्भमा बोल्दै गोर्खाल्याण्डको आन्दोलन चलिरहन्छ किनभने यो लामो बाटोको हिँडाइ हो तर छेउमा भएको काम गर्दै जानुपर्छ भनी बताए। जीटीएले गोर्खाको राजनैतिक आकांक्षा पुरा गर्दैन तर स्थानीय आकांक्षा अवश्य पुरा गर्नेछ भन्दै जीटीएको सम्झौतामा हस्ताक्षर गर्ने नेतृत्वले राज्य सरकारसित 5 वर्षसम्म मिलेर काम गरेको भए पहाड धेरै अघि बढेर जाने थियो भन्दै केन्द्र र राज्य सरकारको उपस्थितिमा हस्ताक्षर गरिएको जीटीए कसरी असंवैधानिक भयो भन्ने प्रश्न खडा गरे। तिनले पीपीएसको कुनै रूपरेखा आफूहरूले नदेखेको तर जबसम्म पीपीएस हुँदैन तबसम्म जीटीए रहने दावी गरे। तिनले राज्य सरकारसँग लड्नुपर्छ तर ठीक तरिकाले भन्दै आफूहरूले राज्यसँग अपवित्र गठबन्धन नगरेको साथै वार्ता र डायलग मार्फत् सरकारसँग मिलेर काम गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes