जीटीए कर्मचारी संगठन मिरिक सांस्कृतिक विभागको कमिटी गठन

मिरिक: जीटीए कर्मचारी संगठन मिरिक सांस्कृतिक विभागको आज कमिटी गठन गरियो। मिलन राईको अध्यक्षतामा सम्पन्न भएको सभामा गठन गरिएको जीटीए मिरिक सांस्कृतिक विभाग कर्मचारी संगठनका अध्यक्ष शरण राई, उपाध्यक्ष दिनेस राई, सचिव राजु आले, सह सचिव बब्लु थापा, महकुमा सदस्य मिलन राई, प्रमुख सल्लाहकारहरू पीके साङपाङ, प्रणु राई, दीप तामाङ लगायत 19 जना कार्यकारी सदस्यहरू चयन गरिएको छ। यस अवसरमा जीटीए कर्मचारी संगठन केन्द्रीय समितिका प्रमुख सल्लाहकार कैलाश राई, केन्द्रीय सदस्यहरू प्रवीण राई, रेन्जेन योल्मो, रोशन लामा, महकुमा संयोजक सुनील प्रधान आदि उपस्थित थिए। सभामा जीटीए कर्मचारी संगठन केन्द्रीय समितिका प्रमुख सल्लाहकार एवम् मिरिक सांस्कृतिक विभागका प्रभारी कैलास राई,महकुमा संयोजक सुनील प्रधान अनि केन्द्रीय सदस्य प्रवीण राईले  संगठन गठनको ओैचित्यबारे प्रकाश पारे। यसको साथै सचिन राईले जीटीए कर्मचारीहरूको स्थायीकरणमा बाधित बनेको मुख्य मुद्दा 688 फिर्ता गरेर स्थायीकरणको मार्ग प्रशस्त र सहज बनाइ दिएकोमा जीटीए बीओए अध्यक्ष अनित थापा अनि गोजमुमो केन्द्रीय अध्यक्ष विनय तामाङप्रति आभार प्रकट गरे। सभामा नवनियुक्त अध्यक्ष शरण राईले संगठन अनि कर्मचारीहरूको हितमा सक्रिय कार्य गर्ने प्रतिबद्धता प्रकट गर्दै सबैलाई एक भएर अघि बझ्ने आव्हान गरे। जीटीए कर्मचारी संगठन केन्द्रीय समितिका प्रमुख सल्लाहकार कैलास राईले मिरिकको अन्य विभागहरूमा पनि संगठन गठन गरिने जानकारी दिँदै नयाँ सोच र नयाँ विचारले नै जीटीए कर्मचारीहरूको समस्या समधान हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes