जीटीएको चुनाउबारे भागोप्रमो-का शीर्ष नेतृत्त्वहरूसित तीनधारे महानदी समष्टिको साङ्गठनिक सभा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनाउको तयारी शुरु गरेको छ। यही क्रममा खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टिहरूका नेतृत्व अनि मानिसहरूलाई जीटीए चुनाउ अनि यसको महत्वबारे बुझाउने अभियान लिएर भेटघाट गर्ने कार्यक्रम शुरु गरेको छ। आज खरसाङमा तीनधारे महानदी समष्टिका प्रतिनिधिहरुसँग पार्टीका शीर्ष नेतृत्वहरुले भेट गरेर सभा सम्पन्न गरे। सभामा तीनधारे महानदी समष्टिको लागि नवराज क्षेत्रीलाई चुनाउ संयोजकको रूपमा मनोनित गरिएको छ। तीनधारे महानदी समष्टिका पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले साङ्गठनिक मजबुती अनि चुनाउको तयारी विषयमा विशेष जोड दिँदै लिडर हुनुको निम्ति गाउँ चाहिँ जिताउनुपर्छ भनी बताए। तिनले चुनाउ भनेको जीत र हारको लडाई हो, तीनधारे महानदी समष्टिमा मैले भोट माग्ने अनुकूल स्थिति चाहिँ बनाई दिएको छु कारण प्रत्येक गाउँमा केही न केही काम भएको छ भनी दावा गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाले चुनाउमा जानु अलग अलग भएर काम गरेर होइन तर एकजुट भएर काम गर्नुपर्छ भन्दै अब हामी एक मुष्ठमा आउनुपर्छ, अलग अलग संगठन भएर होइन र पार्टीलाई जिताऔं तर उम्मेद्वारलाई होइन भनी बताए। तिनले अझ भने, हाम्रो समर्थकहरू घटेको छैन, झन बढेर गएको छ र अहिलेको समर्थक अनित थापाले काम दिन्छ भनेर आएको होइन तर पार्टीलाई जिताउनु आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes