जीटीए-को पहलमा पहाडमा नानीहरूलाई खाद्यान्न वितरण

दार्जिलिङ: पहाड़मा कोरोना भाइरसलाई लिएर मानिसहरू आतङ्कित भइरहेकोले कोरोना भाइरससित जुझ्न र मानिसहरूलाई सचेत गराउन जीटीएले निर्देशिका जारी गरिसकेको छ। यसको साथै आजदेखि 27 मार्चसम्मको लागि लक डाउनको घोषणा गरिसकेको छ । कोरोनासित सचेत बन्न र लाग्न अघि नै अप्नाउनु पर्ने सावधानीहरू नै- अचूक औषधि रहेको र सबैलाई सचेत र सजग बन्ने आह्वान् जीटीएले गरिरहेको छ । यस्तो स्थितिमा पहाड़मा खाद्यान्न संकट नहोस् भनेर जीटीए क्षेत्रका लागि विशेष पहल गरिएको छ। यसैबीच आज जीटीए चेयरम्यान अनित थापाद्वारा दार्जीलिङका नारीहरूलाई खाद्यान्न वितरण गरियो। नानीहरूको लागि भनेर जीटीए चेयरम्यानले आज विशेष रूपमा खाद्यान्न दार्जीलिङका विभिन्न क्षेत्रहरूमा वितरण गरे। कोरोना भाइरससित लड़्न एकजुट भएर अघि आउन र सबैलाई सचेत गराउन जीटीएको तर्फबाट दार्जीलिङको विभिन्न क्षेत्रहरूमा खाद्यान्न वितरण कार्य चलिरहेको छ। यसवाहेक, जीटीए चेयरम्यानको पहलमा पहाड़का विद्यार्थी नानीहरूलाई पनि खाद्यान्न वितरण कार्य चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetbettilt girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinbettiltJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes