जीटीएमा व्यापक भ्रष्टाचार भएको राज्यपाल जगदीप धनखडको आरोप

सिलगढी : दार्जिलिङ पहाडको परिभ्रमणपछि राज्यपाल जगदीप धनखड आज कोलकाता फर्किए। तिनी सप्तमीको दिन दार्जिलिङ परिभ्रमणमा आएका थिए। दार्जिलिङबाट आज तिनी सडक मार्ग हुँदै सिलगढीको बाघडुग्रास्थित विमानअड्डामा आइपुगेपछि तिनले पत्रकारहरूसितको कुराकानीमा जीटीएमा व्यापक भ्रष्टाचार भएको बताए। गत 10 वर्षदेखि पहाडमा जीटीए रहेको साथै केन्द्र तथा राज्य सरकारले जीटीएलाई करोडौँ रुपियाँ आर्थिक सहयोग गरे तापनि यसको कुनै हिसाब किताब नरहेको तिनले बताए। यसको साथै जीटीएको अडिट समेत नभएको तिनले आरोप लगाए। यसभन्दा अघि पनि उत्तरबंग भ्रमणमा आउँदा तिनले जीटीएमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए। अर्कोतिर, कोरोना महामारीको समयमा राज्यमा 2 हजार करोड रुपियाँको भ्रष्टाचार भएको आरोप लगाउँदै जाँच कमिटी गठन गरे तापनि हालसम्म यसको कुनै रिपोर्ट आफूलाई नपठाएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes