जीटीएमार्फत कालेबुङमा इन्डोर स्टेडियम निर्माण गरिने

कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट कालेबुङमा इन्डोर स्टेडियम निर्माण गरिने भएको छ। कालेबुङको नोभेल्टी सिनेमा घर छेउ निर्माणाधीन मोटर स्ट्यान्डको छतमा जीटीएको तर्फबाट उक्त इन्डोर स्टेडियम निर्माण गरिने छ।  कालेबुङमा हालसम्म पनि सार्वजनिक रूपमा इन्डोर स्टेडियम नभएकोले गर्दा यहाँको विभिन्न खेलकुद संघ-संस्थाहरूले उक्त इन्डोर स्टेडिमयको निम्ति पहल गर्दै आइरहेको फलस्वरूप जीटीले यसको लागि स्वीकृति प्रदान गरेको बताइएको छ। धेरै समयदेखि कुनै सञ्चालनमा नआएको उक्त मोटर स्ट्यान्डको माथिल्लो तलामा इन्डोर स्टेडियम निर्माण गरिए यसले खेलकुद मात्र नभएर अन्य धेरै कार्यक्रमहरूको लागि पनि कालेबुङवासीलाई लाभ हुने देखिन्छ। जीटीएबाट उक्त ठाउँलाई एउटा क्रिडा स्थलको रूपमा निर्माण गरिने स्वीकृति प्राप्त भएपछि आज कालेबुङ इन्जिनियरिङ विभाग, गोजमुमो विनय खेमा केन्द्रिय समिति सदस्य रुदेन लेप्चा साथै विभिन्न खेलकुद संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उक्त स्थलको निरीक्षण गरियो। उक्त पहलको सराहना गर्दै यसले कालेबुङको एथलेटिक्समा धेरै लाभ हुने रूदेन लेप्चाले बताउँदै निर्माण कार्य आगामी जनवरी महिनादेखि आरम्भ गरिने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes