जजको वाहनको अवैध पार्किङले गर्दा खरसाङमा आधा घण्टासम्म पर्खिनुपर्‍यो दार्जिलिङ हिमालयन टोय ट्रेनलाई

खरसाङ: खरसाङ मोटर स्ट्याण्ड नजिक रेलवे ट्रयाकमा जजको एउटा गाड़ी राखिएकोले दार्जिलिङदेखि खरसाङ आएको टोय ट्रेनलाई प्राय: आधा घण्टासम्म रोकिनु पर्‍यो। बाह्र बजीतिर खरसाङ आइपुगेको उक्त ट्रेन स्टेशन पस्नै लाग्दा रेलवे लिककै छेउमा एउटा गाड़ी राखिएकोले ट्रेनलाई आधा घण्टा जति रोक्नु पर्‍यो। उक्त गाड़ीमा जज लेखिएको थियो। उक्त गाड़ीको कारण यहाँ गाड़ीहरूको पनि निक्कै जाम लागेको थियो। उक्त गाड़ीलाई राखिएको स्थानबाट हटाउन पुलिस प्रशासन, स्थानीय मानिसहरू, आरपीएफका कर्मचारीहरू सबै लागि परे तापनि गाड़ीलाई त्यहाँबाट हटाउन सकिएन। अन्त्यमा एउटा ट्रकले गाड़ीलाई केही अघिसम्म तानेपछि ट्रेन छिर्न सक्यो। यस घटनालाई लिएर त्यहाँ उपस्थित मानिसहरूले गाड़ीको चालकमाथि कार्वाही हुनुपर्ने माग गरिरहेका थिए। कानुन सबैको निम्ति हो, त्यसर्थ यो सबैलाई एकै प्रकारले लागू हुनुपर्छ भन्दै कानुन अनुसार कार्वाही हुनुपर्छ भनी मानिसहरूले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes