जुवामा हारेपछि रिसले घरमा तोडफोड, स्वास्नीको अभियोगमा लोग्ने पुलिस हिरासतमा

सिलगढी :  जुवामा हारेपछि एकजना व्यक्तिले रिसले आफ्नै घरमा तोडफोड गरेको घटना प्रकाशमा आएको छ। सिलगढी संलग्न बारीभाषा ठ्याङभाङ्गा मोड नजिक रेल लाइन किनारमा प्रत्येक दिन साँझ पर्नसाथ जुवाको अड्डा जम्ने गर्दछ। हिजो शङ्कर राय नाम गरेका एकजना व्यक्तिले जुवामा हारेपछि घरमा गएर रिसले टिभी, घरको विभिन्न सर-समान लगायत दैलो, खिड्की भत्काइदिएको बताइएको छ। स्वास्नीले यसको प्रतिवाद गर्दा तिनलाई समेत कुटपीट गरेको आरोप रहेको छ। उक्त घटनापछि स्वास्नी पिङ्की रायले लोग्नेविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लोग्ने शङ्कर रायलाई हिरासतमा लिएर थानामा लगेको छ। स्थानीय मानिसहरूले बताएअनुसार साँझ पर्न साथ रेल लाइन किनारमा लाखौँ लाखौँ रुपियाँको जुवा खेल्नेहरूको अड्डा जम्ने गर्दछ। जुवामा हारेपछि समय-समयमा घरमा तोडफोड गर्ने गरेकोले गर्दा इलाकावासी वाक्क-दिक्क भइसकेका छन्। यसभन्दा अघि पनि यस प्रकारको घटना भइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes