ज्वरोले जलपाईगढीको सदर अस्पतालमा 6 वर्षीय बालिकाको मृत्यु, ज्वरोले धेरैजना नानीहरू अस्पतालमा भर्ना

जलपाईगढी : जलपाईगढी सदर अस्पतालमा ज्वरोले गर्दा चिकित्साधीन अवस्थामा रहेको 6 वर्षीय बालिका काबेरी रायको आज मृत्यु भएको छ। अस्पताल कर्तृपक्षले दिएको जानकारीअनुसार ज्वरो तथा निमोनियाले ग्रसित कुचबिहार मेखलीगञ्जको 6 वर्षीय बालिकालाई सिकिस्त अवस्थामा हिजो जलपाईगढी सदर अस्पतालको शिशु विभागमा भर्ना गरिएको थियो भने आज बिहान चिकित्साधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। मृतक बालिकाको शव परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ। हाल जलपाईगढी सदर अस्पतालको शिशु विभागमा मोठ 102 जना नानीहरू चिकित्साधीन अवस्थामा छन् भने प्रायःजसो ती नानीहरूमा ज्वरो लगायत अन्य लक्षण देखा परेको छ। तथापि, तिनीहरूको कोरोना टेस्ट नेगेटिभ आएको स्वास्थ्य विभागको तर्फबाट जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes