जीटीए चुनाउको विरोधमा गोजमुमो-द्वारा महकुमा शासकलाई ज्ञापन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको एउटा प्रतिनिधि टोलीले आज मिरिक महकुमा शासक सुदीप्त देवनाथसित भेट गरेर जीटीए चुनाउको विरोधमा ज्ञापन पत्र बुझाएको छ। आज मिरिक महकुमा शासकसित भेट गर्ने मोर्चा टोलीमा गोजमुमो मिरिक महकुमा महासचिव पूर्णसिहं राई, मिरिक थर्बु डुप्टिन समष्टि युवा अध्यक्ष रामचन्द्र राई, सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष राजीव राई, महकुमा प्रवक्ता रन्जीत गुरूङ, छेवाङ तामाङ आदि उपस्थित थिए। मिरिक महकुमा शासकसित भेट गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो मिरिक महकुमा महासचिव पूर्णसिहं राईले 18 जुलाई 2011-मा सम्झौता भएको जीटीएले जनताको समस्या समधान गर्न नसकेकोले गर्दा नै जीटीए जनताले नरूचाए पछि पहाडमा आन्दोलनहरू भएको बताए।

यसको साथै जीटीए-को खेस्रा जलाउँने कार्यहरू भइसकेकोले गर्दा आफुहरू जीटीए चुनाउको विरोधमा रहेको जानकारी गराए। यस विषयमा गोजमुमोले आज पहाडभरि नै सरकारी उच्च अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउने कार्य गरेको तिनले बताए। तिनले जीटीएको सम्झौता भएपछि पनि सम्झौतामा उल्लेख भएका कतिपय विभागहरू हस्तान्तरण नभएको अनि 396 मौजाहरू समावेश नगरिएकौ जानकारी गराउँदै विभागहरू हस्तान्तरण भए अनि 396 मौजा पुन: समावेश भए गोजमुमोले सोच्न सक्नेछ भनी बताए। गोजमुमोले पहाडको राजनैतिक समधानको लागि बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पत्राचार गरिसकेको कुरा पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes