कैलाश विजयवर्गीयले गरे सिलगढीमा सीएएबारे प्रचार

सिलगढी : भाजपा केन्द्रीय नेता कैलाश विजयवर्गीयले आज सिलगढीको विधान मार्केटमा सीएए-बारे प्रचार गरे। यसको साथै तिनले व्यवसायी समिति कार्यालयमा एउटा बैठक पनि गरे। तिनले विधान मार्केटका व्यवसायीहरूलाई सीएएबारे जानकारी गराए। केही राजनैतिक दलले सीएएबारे मानिसहरूमाझ भुल प्रचार गरिरहेको आरोप लगाउँदै सीएएले कसैको नागरिकता नखोसेर उल्टै नागरिकता दिइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *