कैलाश बिजयवर्गीयले भेट गरे दिवङ्गत भाजपा नेता अभिजीत राय चौधरीको परिवारसित

सिलगढी : सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गर्न अघि भाजपा केन्द्रीय महासचिव तथा पश्चिम बङ्गालका पर्यवेक्षक कैलाश बिजयवर्गीयले दिवङ्गत भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष अभिजीत राय चौधरीको परिवारका सदस्यहरूसित भेट गरे। तिनी आज दिवङ्गत राय चौधरीको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित कुराकान गरे। यसपछि तिनले एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *