कला संस्कृतिको खोजीमा हिड़ेका महाराष्ट्रका प्रतीक आइपुगे सिलगढ़ी 

सिलगढ़ी: भारतको कला तथा संस्कृतिको खोजमा गत 2 अगस्त 2019 को दिन  साइकलमा चढ़ेर देशको भ्रमणमा निक्लेका महाराष्ट्रका प्रतीक जाधव आज सिलगढ़ी आइपुगेका छऩ्। हालसम्म तिनले 13 वटा राज्यको परिभ्रमण गरिसकेका छन्।  आउँदो मंगलवार तिनी यहाँबाट सोझै गुवाहटी असम प्रस्थान गर्ने भएका छन्। जाधवले बताए अनुसार  देशको विभिन्न कला तथा संस्कृतिलाई राम्ररी जान्न तथा यसलाई नजिकबाट बुझ्नको लागि तिनले उक्त यात्रा गरेका हुन्। यसको साथै तिनी भारतको कला संस्कतिबारे एउटा पुस्तक लेख्न चाहन्छन्।आफ्नो साइकलमा चढ़ेर महाराष्ट्रको कलावतीदेखि भारत भ्रमणमा निक्लेकोले गर्दा यस यात्राको नाम पनि कला प्रभास राखेको तिनले बताए। तिनले दिएको जानकारी अनुसार प्रत्येक दिन तिनी साइकलमा 80 देखि 100 किलोमीटरको यात्रा गर्ने गर्छन्। सिगढ़ीका मानिसहरू खुबै सहयोगी रहेको साथै तिनीहरूको भाईचारा एवं मायाले आफुलाई धेरै प्रभावित पारेको प्रतीक जाधवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes