काल बैशाखी तूफानको कहर, फाँसीदेवामा घरमाथि रुख लड्दा व्यक्ति घाइते

फाँसीदेवा : यस वर्षको पहिलो काल बैशाखी तूफानले घर लगायत बिजुली बत्तीको खाँबो क्षतिग्रस्त बनाइ दिएको छ। गत शुक्रबार राति फाँसीदेवाको मानगछमा एउटा घरमाथि रुख लड्दा एकजना व्यक्ति घाइते भएका छन्। घटनापछि घाइते व्यक्तिलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनामा घर पनि क्षतिग्रस्त बनेको छ। अर्कोतिर, खोरीबारीको मदनजोतमा पनि बिजुलीको खाँबोमाथि रुख लड्दा पुरा इलाकामा बिजुली परिसेवा ठप्प बनेको छ। यसको साथै विभिन्न ठाउँमा बिजुलीको तारहरू चुट्टिएकोले इलाकाका मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes