कल्भर्ट भत्केपछि राजगञ्ज हुदुगछका मानिसहरू समस्यामा, चाँडै पुल बनाइदिनुपर्ने गाउँलेहरूको माग

राजगञ्ज : केही दिन अघि परेको पानीले कल्भर्ट भत्केपछि राजगञ्जको हुदुगछ गाउँका मानिसहरू समस्यामा परेका छन्। हाल बाँसको अस्थायी पुल बनाएर गाउँहरूले यातायात गरिरहेका छन्। गाउँलेहरूले नयाँ पुल बनाइदिने प्रशासनसमक्ष माग गरेका छन्। प्राप्त जानकारी अनुसार राजगञ्जको माझियाली ग्राम पञ्चायतको हुदुगछ लगायत यसको छेउछाउका गाउँका मानिसहरूको यातायात गर्ने सडक केही दिन अघि परेको पानीले भत्काइदिएको छ। विशेष गरेर हुदुगछ गाउँबाट अन्य ठाउँमा जाने सडकहरूको कल्भर्ट पनि भत्केकोले गर्दा गाउँलेहरूलाई यातायात गर्नमा निक्कै असुविधा भइरहेको छ। हाल गाउँलेहरू बाँसको अस्थायी पुल बनाएर यातायात गरिरहेका छन्। यस सम्बन्धमा गाउँलेहरू बताएअनुसार वर्षाले गर्दा कल्भर्ट भत्केपछि आफूहरूलाई आवत-जावत गर्नमा निक्कै असुविधा भइरहेको छ। केही दिन अघि मन्त्री र प्रशासनका अधिकारीहरू यहाँ आएका थिए। यस अवधि तिनीहरूले यहाँ काठको पुल बनाइदिने आश्वासन दिएका थिए। चाँडोभन्दा चाँडो यहाँ पुल बनाइदिने गाउँलेहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes