कालचिनी ब्लकको विभिन्न इलाकामा हात्तीको ताण्डव: एकजनाको मृत्यु, धेरैवटा घर क्षतिग्रस्त

कालचिनी : कालचिनी ब्लकमा जङ्गली हात्तीको ताण्डवले एकजनाको मृत्यु भएको छ भने धेरैवटा घर तथा दोकानहरू क्षतिग्रस्त बनेको छ। उक्त घटनापछि इलाकावासीहरू आतङ्कित बनेका छन्। प्राप्त जानकारी अनुसार कालचिनी ब्लकको दलसिंहपाडा गोपालबहादुर बस्ती इलाकामा जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। गत राति 9 बजी बक्सा जङ्गलबाट एउटा हात्ती निस्केर गोपालबहादुर बस्तीमा प्रवेश गरेर इलाकाको सुपाली बगान नष्ट पारिदिएको छ। त्यस समय स्थानीय श्याम बहादुर सार्की घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीको हमलामा तिनी गम्भीर रूपमा घाइते भएपछि स्थानीय मानिसहरू तथा वनकर्मीहरूको सहयोगमा तत्कालै तिनलाई उद्धार गरेर लताबारी अस्पतालमा लगेपछि त्यहाँबाट अलिपुरद्वार अस्पतालमा रेफर गरिदियो। आज बिहान उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। अर्कोतिर, कालचिनी ब्लकको मधु चियाकमानमा पनि 3 जना श्रमिकको घरमा हात्तीले ताण्डव मच्चाएर घरमा राखेको रासनको सामग्रीहरू खाइदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes