कालचिनीका विभिन्न क्षेत्रमा हात्तीको उत्पात जारी, मानिसहरू आतङ्कित

अलीपुरद्वार, 29 नोभेम्बर (निसं): अलीपुरद्वार जिल्लाका विभिन्न क्षेत्रहरूमा हात्तीहरूको उत्पात जारी रहेको छ, जसको कारण विभिन्न गाउँका मानिसहरू आतङ्कित भएका छन्। बिहीबार राती अलीपुरद्वार जिल्लाको कालचिनी ब्लकको सताली नाकाढाला क्षेत्रमा हात्तीको झुन्ड गाउँमा प्रवेश गरेर ताण्डव मच्चाउनको साथै धानको खेती पनि नष्ट गरिदिएको छ। यसको अतिरिक्त, हात्तीहरूको झुन्डले भक्तपाड़ा एसएसके स्कूल र आईसीडीएस केन्द्रको भान्सा घरमा पनि हमला गरेर मिड डे मीलको खाना नष्ट गरिदिएको जान्नमा आएको छ। स्थानीय मानिसहरूले बताए अनुसार, हात्ती लगभग निरन्तर गाउँमा आउने गर्छन् अनि फसलदेखि लिएर मानिसहरूको घरलाई समेत नष्ट गर्दैछन्। यसैक्रममा, गत राति पनि तीन वटा हात्तीको झुन्ड गाउँमा प्रवेश गरेको थियो, जसको कारण गाउँका मानिसहरू रातभरि राम्ररी सुत्न पाएनन्। स्थानीय मानिसहरूले प्रशासन र वन विभागसमक्ष यसबारे पहल गरिदिने अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes