कालचिनीको रायमटाङमा चियाकमानमा श्रमिकहरूद्वारा गेट मीटिङ

अलिपुरद्वार : कालचिनी ब्लकको बक्सा डुवर्स टी कम्पनी अन्तर्गत रायमटाङ चियाकमानका श्रमिकहरूको आन्दोलन जारी रहेको छ। आज बिहान चियाकमानको फ्याक्ट्री गेट अघि श्रमिकहरूले गेट मीटिङ गरे। स्मरण रहोस्, चिया श्रमिकहरूको विभिन्न बकाया राशि भुक्तान गरिनुपर्ने मागलाई लिएर तृणमूल कङ्ग्रेसको चियाकमान संगठन तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा हिजोदेखि गेट मीटिङ शुरू गरेको छ भने आज बिहान पनि चिया श्रमिकहरू गेट मीटिङमा सामेल भए। चिया श्रमिकहरूले बताएअनुसार चियाकमानका प्रबन्धनले चिया श्रमिकहरूको बकाया राशि हालसम्म भुक्तान गरेको छैन। चिया श्रमिकहरूको एक हप्ताको वेतन बकाया रहेको, प्रोभिडेन्ट फन्डमा रुपियाँ जम्मा नगरिएको, अवकाशप्राप्त श्रमिकहरूलाई ग्रेच्युटी भुक्तान गरिएको छैन। गत वर्ष पुजा अवधि भएको त्रिपक्षीय बैठकमा बकाया राशिको भुक्तान समयमा गरिने सम्झौता भए तापनि हालसम्म कमान प्रबन्धनले त्रिपक्षीय सम्झौताको कुनै पनि निर्णयको पालन नगरेकोले गर्दा नै चिया श्रमिकहरूद्वारा आन्दोलन गरिरहेको बताइएको छ। चिया श्रमिकहरूको माग पुरा नभएसम्म तिनीहरूले आन्दोलन जारी राख्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes