कालचिनीमा भावी लोग्नेलाई भीडियो कल गरेर आत्महत्या गरिन् युवतीले

अलिपुरद्वार: एकजना युवतीले भावी लोग्नेलाई भीडियो कल गरेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको सुभाषिनी चियाकमान इलाकामा सनसनी मच्चियो। मृतक युवतीको नाम रीता भोक्ता बताइएको छ। परिवारका सदस्यहरूले बताएअनुसार आगामी जनवरी महिनामा बिन्नागढी निवासी दिनेश भोक्तासित रीताको बिहे बिहे ठिक भएको थियो। हिजो राति रीताको दिनेशसित कुराकानी भएको थियो। त्यस समय रीताले भीडियो कल गरेर आत्महत्या गरेको आरोप रहेको छ। यसपछि दिनेशले रीताको साथीलाई फोन गरेर यसबारे जानकारी गराए। पछि रीताको परिवारका सदस्यहरूले दैलो भत्काएर हेर्दा झुन्डिरहेको अवस्थामा रीतालाई भेट्टाएपछि तत्कालै उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर कालचिनी ब्लक पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। के कारणले गर्दा रीताले आत्महत्या गरेको हो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes