कालचिनी मधु चियाकमान इलाकाबाट रक्ताम्मे अवस्थामा युवकको शव उद्धार

कालचिनी : नयाँ वर्षको पहिलो दिनै रक्ताम्मे अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटनाले कालचिनी ब्लकको मधु चियाकमान संलग्न इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले मधु पुलमुनि झोडामा रक्ताम्मे अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक युवक अभिषेक उरावको रूपमा चिन्हित गरिएको छ। अभिषेक उरावलाई कसैले कुटपीट गर्नको साथै धारिलो हतियारले प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान लगाएका छन्। मृतकको शरीरको विभिन्न भागमा चोटको निशान रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandrajojobetavvabet girişavvabetavvabetjojobetcasibomtipobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit girişcasibom Built with ❤︎ by appycodes