कालचिनीमा दिव्याङ्ग प्रमाणीकरण शिविर

कालचिनी : कालचिनी ब्लक स्वास्थ्य विभागको तर्फबाट कालचिनी ब्लकको लताबाड़ी ग्रामीण अस्पतालमा दिव्याङ्ग प्रमाणीकरण शिविरको आयोजना गरियो। यस शिविरमा कालचिनी ब्लकको गारोपाड़ा, चुवापाड़ा, कालचिनी, राजाभातभावाको चारवटा ग्राम पञ्चायतका दिव्याङ्ग मानिसहरू उपस्थित थिए। उक्त शिविरमा उपस्थित भएका मानिसहरू दिव्याङ्ग हुन् वा होइनन् यसबारे चिन्हित गरेर दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान गरेको बताइएको छ। उक्त दिव्याङ्ग मानिसहरूले आफ्नो प्रमाण पत्र लिनको लागि जिल्ला सदर अस्पताल जान परे तापनि हाल तिनीहरूको सुविधाको लागि ब्लक-ब्लकमा यस प्रकारको शिविरको आयोजना गरिरहेको कालचिनी पञ्चायत समितिका जनस्वास्थ्य अध्यक्ष जोशना हजारी सुब्बाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabet Built with ❤︎ by appycodes