कालचिनीमा दिउँसै धारिलो हतियारले प्रहार गरेर व्यवसायीको हत्या

अलिपुरद्वार : कालचिनी ब्लकको रायमटाङ चियाकमानबाट चिन्चुलातर्फ जाने सडकमा दिउँसै धारिलो हतियारले टाउकोमा प्रहार गरेर एकजना व्यवसायीको हत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले रायमटाङ चियाकमानबाट चिन्चुलातर्फ जाने सडकमा एकजना व्यक्तिको रक्ताम्मे अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार मृतक व्यवसायी हेमिल्टनगञ्ज इलाका निवासी दिलीप पाल हुन्। दिलीप पालका छोरा शान्तनु पालले बताएअनुसार आज बिहान बाबुलाई फोन आएपछि तिनी रुपियाँ कलेक्सन गर्न साइकलमा सवार भएर घरबाट निस्केका थिए। यसपछि आफूहरूले बाबुको हत्या भएको खबर पाए। उक्त मृतदेह नजिक एउटा साइकल रहेको थियो। कुनै धारिलो हतियारले व्यवसायीको टाउकोमा प्रहार गरेर हत्या गरेको प्राथमिक अनुमान लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes